नगरौँ नजरअन्दाज : देखियो कोरोनाको सबैभन्दा असामान्य लक्षण

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले विश्वमा हरेक दिन हजारौँ मानिसको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

जागरुक होने की जरूरत

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोराात्र खटिए पनि अहिलेसम्म कुनै सफलता हात लाग्न सकेको छैन ।

क्या हैं ये संकेत?

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वठा देशहरुमा पुगिसकेको छ ।

आंखों की समस्या

यसैबीच अहिले कोरोनाको केस बढिरहेका बेला कोारेना भाइरसका लक्षण पनि बढीरहेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले कोरोना भाइरसको नयाँ लक्षण देखापरेको बताएका हुन् ।

बेसुध और दुविधा की स्थिति

खोकी, श्वासप्रश्वासमा समसया र कफ देखि अन्य पनि यसको लक्षण रहेको वैज्ञानिकहरुले बताएका छन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाद्वार एक नयाँ दिशा निर्देश जारी गरिएको छ ।

जसमा मानिसहरुलाई चार असामान्य लक्षणको बारेमा बताइएको छ ।कोरोना भाइरसको लक्षण देखखिन २ देखि १४ दिनको समय लाग्छ ।

लगातार खांसी आना

यो असामान्य लक्षण एक दिनसम्म रहन सक्छ । यो पटक पटक र संक्रमण ठिक भईसकेपछि पनि देखिन सक्छ । त्यसैले यी लक्षणको नजरअन्दाज नगर्न एनएचएसले चेतावनी दिएको छ ।

स्किन में बदलाव आना

एडभाइजरीमा आँखामा समस्इा, रातो हुनु वा आँशु आउनु, जस्ता नयाँ लक्षण थपिएका छन् । यो लक्षण एकदमै कमैलाई देखिएको छ ।

लक्षणोॆ पर करें गौर

यो लक्षण ठीक भईसकेका संक्रमितमा पनि देखिएको बताइएको छ । गातार खोकी आउनु पनि यसको अर्को लक्षण रहेको छ । एक सर्वेमा कोरोना भारस संक्रमितले लगातार एक घण्टदेखि ४ घण्टासम्म खोकी लागेको बताएका थिए ।

छालामा परिवर्तन आउनु पनि कोरोनाको नयाँ लक्षण रहेको छ ।खुट्टामा घाउ जस्ता समस्या आएमा तत्काल परीक्षण गराउन अनुरोध गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?