पानीपतमा साली र सासुको हत्या पछि रेप, श्रीमतीको पनि हत्या !

काठमाडौं । भारतको हरियाणास्थित पानीपत जिल्लामा एक व्यक्तिले श्रीमती, सासु र सालीको हत्या गरेका छन् ।

Representative image

साथै सासु र सालीलाई भने हत्या पछि बलात्कार गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Representative image

उक्त व्यक्तिले तीन वटै शवलाई फरक फरक स्थानमा फालेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । पुलिसले अहिले हत्यारालाई पक्राउ गरेको बताइएको छ ।

Representative image

हत्याराको नाम नूरहसन रहेको छ ।

साथै घट्ना लुकाउनको लागि शव जलाएर फालेको बताइएको छ ।

Representative image

उनले आफ्नी साली मनीष, श्रीमती मधु र सासु शर्मिलालाई हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । साली र सासुलाई भने मारेपछि रेप गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?