पृथ्वीको नजिक आउँदै मिनि मून, वैज्ञानिक हैरान !

काठमाडौं । हाम्रो पृथ्वीमा अक्टोबर महिनामा एक सानो चन्द्रमा आउँदै छ ।

२०२० सो नामको अब्जेक्ट अक्टोबर महिनामा धर्तीको तर्फ आईरहेको हो ।

जानकारका अनुसार अर्को वर्षको मेसम्म यो धर्तीको कक्षमै रहने बताइएको छ । यसको साथै केहि एस्टोरोइड रउल्कापिण्ड पनि पृथ्वीको परिक्रमा गर्दैछन् ।

यसलाई सानो चन्द्रमा भन्ने गरिन्छ । नासाका अनुसार यो १ डिसेम्बरमा धर्तीबाट ५० हजार किलोमिटर टाढाबाट जाने सम्भावना रहेको छ । त्यस्तै फेरि २ फेब्रुअरी २०२१ मा आउने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?