बाँकेमा कोरोनाका कारण थप एक पुरुषको मृत्यु

काठमाडौं । बाँके जिल्लामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानरपालिका–३ का ५२ वर्षीय पुरुषकोको शुक्रवार बिहान करिव साढे दुई बजेको समयमा मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।

उनको आश्विन ६ गते दिउँसो रिर्पोट पोजेटिभ आएपछि त्यस दिन राती देखि सोही नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भई उपचार गराईरहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?