सबैभन्दा महंगा खेलाडी कोहोलीले छोडे २ क्याच, जोडे १ रन, जसका कारण हार्यो ब्यांग्लोर

काठमाडौं । आईपीएलमा रन बनाउने र विकेट लिने विषयको कुरा रोमाञ्चकारी हुने गर्दछ । १३ औँ सीजनको छैटौँ म्याचमा पनि यस्तै दृश्य देखियो ।

इस सीजन में राहुल ने 2 मैच में सबसे ज्यादा 153 रन बनाकर ऑरेंज कैप अपने नाम की। 4 विकेट लेने वाले मोहम्मद शमी के पास पर्पल कैप।

एकातिर किंग्स इलेभन पञ्जावका कप्तान लोकेश राहुलले रन बनाउनको लागि लगातार छक्का प्रहार गरिरहे भने अर्कोतिर ब्यांग्लोरका कप्तान विराट कोहोली आईपीएलका सबैभन्दा महंगा खेलाडी (१७ करोड भारतीय रुपैयाँ) ले उनलाई दुई पटक क्यात मिस गर्दै खेल्न मौका दिईरहे ।

IPL 2020, KXIP vs RCB Cricket Score

राहुलले बिस्फोटक ब्याटिङ गर्दै ७ छक्काको सहयोगमा ६९ बलमै नट आउट १३२ रन बनाए । १७ ओभरको अन्तिम बलमा विराटले बाउन्ट्रीमा राहुलको क्याच छोडेका थिए ।

मैच से पहले ग्राउंड पर डेल स्टेन के बालों पर हाथ फेरते दिखे ग्लेन मैक्सवेल।

त्यस्तै अर्को क्याच विराटले नै १८ औँ ओभरको अन्तिम बलमा बाउन्ट्रीमै क्याच मिस गरे । आईपीएलमा राहुलको यो शतक दोश्रो रहेको छ । यो सीजनमा भने शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

राहुल के एक छक्के को बाउंड्री पर रोकने की नाकाम कोशिश करते एबी डिविलियर्स।

योसँगै ब्यांगलोरलाई ९७ रनको फराकिलो अन्तरले पञ्जावले पराजित गरेको छ । ३ विकेटको क्षतिमा निर्धारित २० ओभरमा पञ्जावले २०६ रन बनाएको थियो ।

आईपीएल में अपना दूसरा शतक लगाने के बाद लोकेश राहुल।

जवाफी ब्याटिङमा उत्रिएको ब्यांग्लोरले १७ ओभरमा अलआउट हुँदै मात्र १०९ रन बनाएको थियो । ब्यांग्लोरका कप्तान विराट कोहोली मात्र १ रन बनाएर पेभेलियन फर्किएका थिए ।

18वें ओवर की आखिरी बॉल पर कोहली ने राहुल का बाउंड्री पर दूसरा कैच छोड़ा। नवदीप सैनी का ओवर था। इस समय राहुल 89 रन बनाकर खेल रहे थे।

राहुल ने मैच में 7 छक्कों की मदद से 69 बॉल पर 132 रन की पारी खेली। इसकी बदौलत पंजाब ने बेंगलुरु को 97 रन से शिकस्त दी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?