काडमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीलाई सरुवा गरिएको छ ।
एसपी रेग्मीलाई सरुवा गरि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सरुवा गरिएको हो ।
त्यस्तै उनको ठाँउमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई काजमा पठाइएको छ ।
बिहीवार प्रहरी महानिरीक्षक (आईजीपी) शैलस थापा क्षेत्रीले २ एसपीलाई परस्पर काज सरुवा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया