काठमाडौं । बलिउड अभिनेता भूपेश पाण्डेको निधन भएको छ । क्यान्सरसँग लडिरहेका उनको बिहविार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

विक्की डिनमा उत्कृष्ट अभिनय गरेका उनको क्यानसरका कारण निधन भएको हो । एक पछि अर्को कलाकारको निधन भएपछि बलिउडमा शोक छाएको छ ।
विख्यात रंगकर्मी भूपेश कुमार पांड्या ( पूर्व छात्र एनएसडी 2001 बैच ) के आकस्मिक निधन की खबर बेहद दुखद है एनएसडी परिवार भावभीनी श्रद्धांजलि अर्पित करता है । ईश्वर दिवंगत आत्मा को शांति प्रदान करे।#NSDfamily @nirupamakotru @MinOfCultureGoI pic.twitter.com/bTbI5TenE0
— National School of Drama (@nsd_india) September 23, 2020
आजै अभिनेता रकलाइन सुधारको मृत्यु भएको छ । अचानक बेहोस भएको उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया