राम चमारको मृत्यु प्रकरण : एसपी रविराज खड्का सहितका प्रहरीलाई कारवाही गर्न सिफारिस

रौतहट । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजय राम चमारको मृत्यु प्रकरण छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन समितीले एसपी रविराज खड्का सहितका प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?