आईपीएलमा आज ब्यांग्लोर र पञ्जावबीच प्रतिस्पर्द्धा हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) मा आजको खेल रोयल च्यालेन्जर्स ब्यांग्लोर र किंग्स इलेभन पञ्जावविरुद्ध प्रतिस्पर्द्धा हुँदैछ ।

पञ्जाव लोकेश राहुलको कप्तानीमा मैदान उत्रिँदै छ भने ब्यांग्लोर विराट कोहोलीको कप्तानीम उच्च मनोबलका साथ मैदान उत्रिँदै छ ।

ब्यांग्लोरले सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो भने पञ्जाव दिल्ली क्यापिटल्ससँग शुरुवाती म्याचमा पपराजित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?