काठमाडौं । अफगानिस्तान र पाकिस्तानमा शिहीवार भूकम्प गएको छ । आज विहान ५ बजेर ३३ मिनेट जाँदा भूकम्प गएको बताइएको छ ।
अफगानिस्तानमा राजधानी काबुलको नजिक करिव २३७ किलोमिटर टाढाको उत्तर पूर्वमा भूकम्प गएको हो ।
An earthquake of magnitude 4.2 hit 237km NNE of Kabul, Afghanistan at 05:33:10 IST, today: National Center for Seismology
— ANI (@ANI) September 24, 2020
पाकिस्तानमा भने राजधानी इस्लामावादबाट करिव ४० किलोमिटर टाढा पश्चिममा भूकम्प गएको हो ।
अफगानिस्तानमा भूकम्प गएको १३ मिनेट पछि पाकिस्तानमा पनि भूकम्प गएको थियो । अफगानिस्तानमा ४.२ र पाकिस्तानमा ४.३ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।
An earthquake of magnitude 4.3 hit 40km west of Islamabad, Pakistan at 05:46:57 IST, today: National Center for Seismology
— ANI (@ANI) September 24, 2020
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया