कोरोना संक्रमितको हिसावले नेपाल विश्वको कति औँ स्थानमा ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ भने ६७ हजार ८०४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४९ हजार ९५४ जना संक्रमण मुक्त भएका छन् भने १७ हजार ४१४ जना उपचाररत छन् ।

यसैबीच नेपाल कोरोना संक्रमितको हिसावले विश्वको ५२ औँ नम्बरमा रहेको छ ।

कोरोना संक्रमणबाट अति प्रभावित देशको सूचीमा अमेरिका पलिो नम्बरमा छ भने भारत दोश्रो नम्बरमा रहेको छ । त्यस्तै ब्राजिल तेश्रो नम्बरमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?