काठमाडौं । भारतीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोनाका कारण निधन भएको छ ।
११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएका उनको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
Shri Suresh Angadi was an exceptional Karyakarta, who worked hard to make the Party strong in Karnataka. He was a dedicated MP and effective Minister, admired across the spectrum. His demise is saddening. My thoughts are with his family and friends in this sad hour. Om Shanti. pic.twitter.com/2QDHQe0Pmj
— Narendra Modi (@narendramodi) September 23, 2020
कोरोनाबाट मृत्यु हुनेमा उनी कर्नाटकका दोश्रो सांसद रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया