काठमाडौं । भारतको दमोहमा एक दर्दनाक घटना भएको छ ।
![]()
त्यहाँको सनकुइया गाउँमा एक व्यक्तिले ससुरा र सालीलाई हत्या गरेका छन् ।
![]()
त्यस्तै श्रीमतीको अवस्था नाजुक रहेको छ । यो घटना श्रीमतीलाई माईत नजानु भन्दा नमाने पछि भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
![]()
द्रोपदी अहिरवाल नाम गरेकी ति युवतीको विवाह यसै वर्ष भएको थियो । श्रीमानसँग विवाद पछि उनी माईतमै गएर बसेकी थिइन् ।

बूटिया अहिरवाल नाम गरेका श्रीमान केहि पटक श्रीमतीलाई लिन ससुराल पनि गएका थिए । तर श्रीमती विवादको डरले नमाने पछि मंगलवार यस्तो घटना भएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया