काठमाडौं । ७६ वर्षपछि आकाशमा एक अद्भूत र दुर्लभ दृश्य देखिँदै छ । ३१ अक्टोबरमा आकाशमा ब्लू मून देखिने छ ।
ज्योतिषी र विज्ञान यसलाई फरक फरक रुपमा हेरिरहेका छन् । भनिन्छ क,ि यो सन् १९४४ पछि पहिलो पटक देखिँदै छ ।

यो साउथ अमेरिका, इण्डिया, यूरोप, एशिया समेत विश्वबाट देख्न सकिनेछ । यो दुर्लभ दृश्य ३१ अगस्ट पछि एकैपटक १९ वर्षपछि मात्र देख्न सकिनेछ ।
जानकारका अनुसार पूर्णिमा एक महीनामा २ पटक देखिनेछ । जसलाई ब्लू मून भनिन्छ । यो भन्दा पहिला दोश्रो विश्व युद्धका बेला यस्तो दृश्य देखिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया