काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगलको अनुसन्धान गरिरहेको एनसीबीले बलिउड अभिनेत्री दीपिकासहित अन्य ७ जनालाई सोधपुछ गर्ने भएको छ ।
दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीत सिंहसहितका अन्य सात जनामाथि सोधपुछ गर्ने भएको छ । उनीहरुलाई ड्रग्स मागेको प्रमाण भेटिए पछि सोधपुछ गर्न लागिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया