जापानमा अनौठो डिभाइस लञ्च, कोरोना भाइरस नष्ट गर्ने दाबी !

काठमाडौं । जापानको एक कम्पनीले यस्तो यूवी ल्याम्प लञ्च गरेको छ । जसले मानिसको शरीरमा केहि नोक्शान नपुर्याइकन कोरोना भाइरसलाई नष्ट गर्दछ ।

यसमा केहि समस्या भईहाले पनि बच्ने उपायसहितको डिभाइस लञ्च गरिएको छ । यसलाई विश्वमा यस प्रकारको पहिलो डिभाइस भनिएको छ । scmp.com  को रिपोर्टका अनुसार जापानको कम्पनी उशिओले यो डिभाइस लञ्च गरेको हो ।

Ushio UV light

यसले २२२ न्यानोमिटर वेवलेन्थको किरण निकाल्छ । यसबाट मानिसलाई केहि असर नहुने बताइएको छ ।

यसको मूल्य ३ लाख ६६ हजार रुपैयाँको रहेको छ । उशिओ जापानको प्रमुख लाइट इक्विपमेण्ट कम्पनी हो ।

कोलम्बिया यूनिभर्सिटीका रिसर्चसका साथ मिलेर कम्पनीले यो नयाँ ल्याम्प तयार पारेको हो । यसलाई केयर २२२ नाम दिइएको छ ।

Coronavirus

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?