९ लाखभन्दा धेरैको मृत्यु भएपछि एक्सपर्टले दिए झनै डरलाग्दो चेतावनी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

Coronavirus

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो विश्वमा हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

Coronavirus

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

Coronavirus

कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिक अहोरात्र खटिएपनि अहिलेसम्म कुनै सफलता हात लाग्न सकेको छैन ।

Coronavirus

यसैबीच विशेषज्ञहरुको कोरोना भाइरसको संक्रमणले अझै धेरै क्षति गर्ने बताएका छन् । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार महामारी अझै डरलाग्दो अवस्थामा पुगिनसकेको बताइएको छ ।

Coronavirus

अमेरिका कोरोना संक्रमित र मृतकको हिसाबले विश्वकै सबैभन्दा अग्र स्थानमा रहेको छ ।एक्सपर्टले यो महामारी झनै तीव्र गतिले फैलिन भन्दै चेतावनी दिएका हुन् ।

Coronavirus

आउने दिनमा कोरोना घटने वा बढ्नेलाई लिएर टेक्सास यूनिभर्सिटीका हेल्थ साइन्स सेन्टरमा महामारी रोग विशेषज्ञ केथरीन टरोइसीले कोरोनाले अबका दिनमा झनै आक्रमकता देखाउन सक्ने बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?