आईपीएलमा आज कलकत्ता नाइट राइडर्सविरुद्ध मुम्बई इण्डियन्स भीड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको पाँचौ खेलमा आज मुम्बई इण्डियन्स र कलकत्ता नाइट राइडर्सबीच प्रतिस्पद्र्धा हुँदैछ ।

जसमा मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रिदै छ भने कोलकत्ता दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रिँदै छ ।

कलकत्ता नाइट राइडर्समा

दिनेश कार्तिक (कप्तान), इयोन मॉर्गन, नीतिश राणा, राहुल त्रिपाठी, रिन्कू सिंह, शुभमन गिल, सिद्धेश लाड, अली खान, कमलेश नागरकोटी, कुलदीप यादव, लॉकी फर्ग्यूसन, पैट कमिन्स, प्रसिद्ध कृष्णा, सन्दीप वारियर, शिवम मावी, वरूण चक्रवर्ती, आंद्रे रसेल, क्रिस ग्रीन, एम सिद्धार्थ, सुनील नारायण, निखिल नाईक, टोम बेन्टन।

मुम्बई इण्डयन्समा

रोहित शर्मा (कप्तान), आदित्य तारे, अनमोलप्रीत सिंह, अनुकूल रय, क्रिस लिन, धवल कुलकर्णी, दिग्विजय देशमुख, हार्दिक पाण्डे, ईशान किशन, जेम्स प्याटिन्सन, जसप्रीत बुमराह, जयन्त यादव, कीरोन पोलार्ड, कृणाल पाण्डे, मिचेल मैक्लिंघन, मोहसिन खान, नाथन कोल्टर नाइल, प्रिन्स बलवन्त राय, क्विन्टोन डिकक, राहुल चाहर, सौरभ तिवारी, शेरफेन रदरफोर्ड, सूर्यकुमार यादव, ट्रेन्ट बोल्ट।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?