चन्द्रमामा सातौँ मिशन पठाउने तयारी, कति लाग्ला खर्च ?

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक पटक फेरि चन्द्रमामा एस्ट्रोनोट्स पठाउने तयारी थालेको छ ।

२०२४ मा अन्तरिक्ष एजेन्सीले चन्द्रमामा आफ्नो यान पठाउने भएको हो । यसमा २८ बिलियन डलर खर्च हुनेछ । १६ बिलियन डलर मोड्यूलमा खर्च हुनेछ ।

अमेरिकाले १९६९ देखि लिएर १९७२ सम्म अपोलो ११ समेत ६ मिशन चन्द्रमामा पठाएको थियो । यसै वर्ष ३ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव छ ।

राष्ट्रपति ट्रम्पले यो प्रोजेक्टलाई आफ्नो प्रथमिकतामा राखेका छन् । नासालाई भने यति ठूलो बजेट कहाँबाट जुटाउने भन्ने चिन्ता रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?