पुनम पाण्डेले श्रीमानमाथि लगाईन् कुटपिटको आरोप, पुलिसले गर्यो पक्राउ

काठमाडौं । बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेले आफ्ना ब्वाईफ्रेण्ड स्याम बम्बेसँग विवाह गरेकी थिइन् ।

अब विवाह भएको केहि दिनमै उनले आफ्ना श्रीमानसँग कुटपिट गरेको आरोप लगाएकी छन् ।

उनले श्रीमान श्यामले कुटपिट तथा धम्की दिएको आरोप लगाएकी हुन् । साथे उक्त आरोप उनले पुलिस थानामा दर्ता गराएकी छन् ।

पति सैम बॉम्बे संग पूनम पांडे

जसपछि पुलिसले उनका श्रीमानलाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?