काठमाडौं । सुशान्त् सिंह राजपूत केसमा एक पछि अर्को बलिउडका टप कलाकारको नाम जोडिरहेको छ ।

यस अनुसन्धानमा बलिउड अभिनेत्री श्रद्धा कपूर, सारा अली खान, रकुल प्रीत र दीया मीर्जाको नाम जोडिएको छ ।

साथै अभिनेत्री दीपिका पादूकोणको त ड्रग्स केसको बारेमा गरे ह्वाट्सएप च्याट नै बाहिरिएको छ ।

उक्त च्याटमा गरिएको कोको पार्टीको फोटो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

यो फोटोहरु तीन वर्ष पहिला कोको पार्टीमा खिचिएको थियो । २०१७ को २८ अक्टोबरमा यी तस्वीर खिचिएका थिए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया