बलिउड अभिनेता अर्जुन कपुरले प्लाजमा दान गर्ने

काठमाडौं । केहि दिन अघिमात्र कोरोना संक्रमण मुक्तभइ हाल होम-आइसोलेसनमा रहेका बलिउड अभिनेता अर्जुन कपुरले प्लाजमा दान गर्ने भएका छन् । उनले कोरोना संक्रमणबाट गम्भीर बिरामीको ज्यान बचाउन आफ्नो प्लाज्मा दिने बताएका हुन् ।

उनले सेप्टेम्बर ६ मा आफुलाई कोरोना संक्रमण पुष्टि भएको भन्दै आफ्नो फेसबुकबाट जानकारी दिएका थिए ।

उनले प्लाजमा दान गरेर गम्भीर अवस्थामा रहेको कोरोना संक्रमितको जीवन बचाउन प्लाजमा दान गर्ने बताएका छन् । उनी हाल होम-आइसोलेसनमा बसेका छन् । कपुरको कोरोना पोजेटिभ आएको दिनबाट ४५ औं दिनमा उनले प्लाज्मा दान गर्नेसक्ने छन् ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?