ड्रग्स केसमा जोडिए चर्चित यी ५ बलिउड अभिनेत्री

काठमाडौं । सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा ड्रग्स केसको अनुसन्धान गरिरहेको एनसीबीले बिस्तारै बिस्तारै बिलउडमा ड्रग कनेक्शनको पर्दाफास गर्दै गईरहेको छ ।

यसैबीचमा अहिले चर्चित ५ बलिउड अभिनेत्रीको नाम सार्वजनिक भएको छ ।

बलिउडकै चर्चित अभिनेत्री दीपिका पादुकोणको च्याट अहिले बाहिरिएको छ । उनले च्याटमा माल छ भनेर सोधेको प्रश्नबाट उनी ट्रोल बनिरहेकी छन् ।

दीपिका पादुकोण

त्यस्तै बलिण्डकी अर्कि अभिनेत्री श्रद्धा कपूरको च्याट पनि बाहिरिएको छ । श्रद्धाले जयासँग सीबीडि आयलको माग गरेकी थिइन् ।

श्रद्धा कपूर

त्यस्तै अर्की अभिनेत्री नम्रता शिरोदकर पनि यो केसमा जोडिएकी छन् । उनको नाम पनि ड्रग्स कनेक्शनमा जोडिएको हो ।

नम्रता

 

त्यस्तै अर्की चर्चित अभिनेत्री रकुल प्रीत पनि ड्र्रग्स मामिलामा जोडिएकी छन् । उनको नाम जोडिएपछि उनले दिल्ली हाईकोर्टमा याचिका दर्ता गरेकी छन् ।

श्रद्धा कपूर

 

त्यस्तै अर्की अभिनेत्री सारा अली खानको नाम पनि ड्रग्स केसमा जोडिएको छ । सारा र सुशान्त सुशान्तको फार्म हाउसमा गएर ड्रग्स लिने गरेको खुलेको हो ।

सारा अली खान

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?