यस्तो छ दीपिका पादुकोणको ह्वाट्सएप च्याट (हेर्नुहोस् फोटोमा)

काठमाडौं । ड्रग्स च्याट मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) अनुसन्धान गरिरहेको छ ।

यस केसमा बलिउड अभिनेत्री दीपिका पादुकोण र उनकी म्यानेजर करिश्मा प्रकाशको बीचमा भएको ह्वाट्स एप च्याटको फोटो बाहिरिएको हो ।

सुशान्त सिंह राजपूत आत्महत्या केसमा ड्रग्स मामिलाको अनुसन्धान गर्दै जाँदा बलिउडका चर्चित कलाकारहरु समेत परेका छन् ।

सॉफ्टवेयर के जरिए जांच एजेंसी ने दीपिका के चैट एक्सट्रैक्ट किए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?