सोसल मिडियामा ट्रोल भईन् दीपिका पादुकोण, यूजर्सले सोधे ‘माल छ र ?’ हेर्नुहोस् ट्रोल बनेका तस्वीर

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम ड्रग्स एंगलमा आएपछि बलिउडमा तहल्का मच्चिएको छ ।

दीप‍िका

अभिनेत्री सोसल मिडियामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निशानामा परेकी छन् । उनलाई मानिसहरु ट्रोल बनाईरहेका छन् ।

दीप‍िका पादुकोण

इन्टरनेटमा उनको नाम जोडेर ड्रग्स सम्बन्धी मीम्स भाइरल बनिरहेका छन् ।

दीप‍िका पादुकोण

उनले जया साहासँगको ह्वाट्सएप च्याटमा माल छ र ? भन्दै सोधेपछि उनको त्यही टपिक्समा मीम्स भाइरल बनिरहेको हो ।

दीप‍िका पादुकोण

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई माल छ र ? भन्दै ट्रोल बनाइरहेका छन् ।

दीप‍िका पादुकोण

दीप‍िका पादुकोण

दीप‍िका पादुकोण

दीप‍िका पादुकोण

दीप‍िका पादुकोण

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?