ग्लोबल टाइम्सले दियो ताईवानका राष्ट्रपतिलाई ज्यान मार्ने धम्की !

काठमाडौं । अमेरिकाका वरिष्ठ दूत कीथ क्रेचको दुई महिानामा दोश्रो पटक भएको ताईवान यात्राबाट चीन भड्किएको छ ।

Taiwan- China

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले ताईवानका राष्ट्रपति त्साई इंगवेनलाई ज्यान मार्ने धम्की दिएको हो ।

Taiwan

ग्लोबल टाइम्सले भनेको छ, इंगवेन अमेरिकी विदेश मन्त्रालयका अधिकारीको साथमा डिनर गरेर चीनसँग खेलीरहेको छ । यदि इंगवेनले कुनै पनि प्रकारको चिनियाँ कानून उल्लंघन गरेमा युद्ध हुनेछ ।

Taiwan

ताइवानले चीनको युद्धाभ्यास देखेर पनि डराउनु पर्ने पत्रिकामा लेखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?