काठमाडौं – लकडाउन खुकुलो भएपछि नेपाल क्रिकेट संघ (क्यान) को बैठक आज चितवनको भरतपुरमा बसिरहेको छ ।
बैठकमा क्रिकेटको भावी योजना निर्माण, सन् २०२० का लागि खेलाडीसाग गरिने सम्झौता, विगत र वर्तमानको समीक्षा गर्दै खेलाडीको प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने सहभागिताका विषयमा पनि छलफल हुने बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया