६ महिना पछि सञ्चालनमा आयो तुम्लिङटार विमानस्थल

काठमाडौं – गत वर्षको चैत्र ११ गतेदेखि भएको लकडाउनको झन्डै सात महिनापछि सङ्खुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ । हिजो (सोमबार) बुद्ध र यति एयलाइन्सले तीन उडान गरेसागै यो विमानस्थल सञ्चालनमा आएको हो ।

बुद्धले काठमाडौं तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाडौं उडान गरेको छ । त्यस्तै यतिले काठमाडौं तुम्लिङटार काठमाडौं एक एक उडान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?