ट्रम्पलाई विषाक्त पार्सल पठाएको आरोपमा एक महिला पक्राउ

काठमाडौं । ह्वाईट हाउसमा भेटिएको विषाक्त पार्सल मामिलामा पुलिसले एक महिलालाई गिरफ्तार गरेको छ ।

उक्त महिलालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पार्सल पठाएको आरोपमा पक्राउ गरिएको हो । उनलाई न्यूयोर्क क्यानडा सीमाबाट पक्राउ गरिएको हो ।

तीन कानून प्रवर्तन अधिकारीले यो जानकारी दिएका हुन् । अहिले उनलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?