काठमाडौं । ह्वेल र डलफिन्स माछा समुन्द्री तटमा आएर फस्ने गर्दछन् । तर यो संख्या धेरै भयो भने समस्याको घण्टी बज्ने गरेको बताइएको छ ।

मरीन बायोलोजिस्ट्सलाई अस्ट्रेलियाको तस्मानियामा म्यक्वेरी हार्बर समुन्द्री तटमा २० सेप्टेम्बरमा करीव २७० पायलट ह्वेल फसेको खबर आएको थियो ।

यी ह्वेल माछालाई बचाउनको लागि ठूलो संख्यामा उद्धार कार्य थालिएको छ । यी मध्ये २५ पायलट ह्वेलको मृत्यु भएको छ ।





एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया