मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै

काठमाडौं – मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दैछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

पछिल्लो एक सातादेखी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा हेरफेर गर्ने कसरत शुरु गरेका छन् । यसर्थ आजको बैठकलाई महत्वपूर्ण मानिएको छ ।

आजै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पनि डाकिएको छ ।

यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुहोस् ।

सत्तारुढ नेकपा सचिवालय बैठक बस्दै 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?