ड्रग्स प्रकरणमा अभिनेत्री श्रद्धा कपूरको च्याट बाहिरियो, के भएको थियो कुराकानी ?

काठमाडौं । सुशान्त आत्महत्या केस प्रकरणमा ड्रग्स मामिलाको अनुसन्धान गरिरहेको एनसीबीले अहिले सुशान्त्की पूर्व म्यानेजर श्रुति मोदी र जया शाहसँग सोधपुछ गरिरहेको छ ।

यसैबीच जया शाह र बलिउड अभिनेत्री श्रद्धा कपूरको च्याट बाहिरिएको छ । जसमा श्रघा सीबीडि आयल मागिरहेको देखिएको छ ।

सुशांत सिंह राजपूत

सुशान्त कसमा सीबीडी आयलको कुरा आएको थियो । जसमा रिया सुशान्तलाई सीबीडि आयल दिने गर्दथिन् । भारतमा यसको बिक्रि वैभानिक छैन ।

श्रद्धा कपूर

यसले सबैभन्दा पहिला मस्तिष्कलाई प्रभावित बनाउँछ ।

रिया चक्रवर्ती (फाइल फोटो)

जयासँगको च्याटमा जयाले भन्छिन्,’ तिमी तल आएर कल गर, म तल आएर तिमीलाई दिन्छु, त्यसपछि फेरि जयाले भन्छिन्, हेलो म आज सीबीडी आयल पठाउँछु, त्यसपछि श्रद्धा भन्छिन्, हाई, थ्यांक यू, जया स्माइलको साथमा जवाफ दिन्छिन् । त्यसपछि फेरि श्रद्धा भन्छिन्, सुन, म फेरि एसएलबीसँग भेट्न चाहान्छु ।’

रिया चक्रवर्ती

अहिलेसम्म ड्रग्स केसमा १७ जनालाई समातेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?