भारतीय नौसेनेले पहिलो पटक वारशिपमा तैनाथ गर्यो दुई महिला जवान

काठमाडौं । भारतीय नौसेनाको इतहासमा पहिलो पटक दुई महिला अफिसरलाई सब लेफ्टिनेन्ट कुमुदिनी त्यागी र सब लेफ्टिनेन्ट रीति सिंहलाई पहिलो पटक वारशिप तैनाथ गरेको छ ।

सब लेफ्टिनेंट कुमुदिनी त्यागी।

उनीहरु दुबैले हेलिकोप्टर स्ट्रीममा अब्जर्भरको पदमा चुनिएको हो । भारतीय नौसेनामा अहिलेसम्म महिला अफिसरलाई फिक्स्ड विंग एयरक्राफ्टसम्म सीमित राखिएको थियो ।

सब लेफ्टिनेंट रीति सिंह।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?