८४ वर्षकी कोरोना पोजेटिभ वृद्धाको दमदार डान्स (फोटोमा हेर्नुहोस्)

काठमाडौं । भारतको मध्य प्रदेशस्थित सीहोरको एक भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

84 साल की कोरोना पॉजिटिव बुजुर्ग महिला ने किया डांस (फोटो आजतक)

उक्त भिडियोमा एक ८४ वर्षकी लीाबाई कोभिड सेन्टरमा दमदार डान्स गरिरहेकी छन् ।

84 साल की कोरोना पॉजिटिव बुजुर्ग महिला ने किया डांस (फोटो आजतक)

उनी कोरोना भाइरसबाट संक्रमित छन् । र उनी हौसलाले कोरोना भाइरस हराउन जुटेकी छन् ।

84 साल की कोरोना पॉजिटिव बुजुर्ग महिला ने किया डांस (फोटो आजतक)

यो भिडियो भारतको सीहोर जिल्लाको अस्पताल परिसर सेन्टरको हो ।

84 साल की कोरोना पॉजिटिव बुजुर्ग महिला ने किया डांस (फोटो आजतक)

उनको स्वास्थ्य अवस्था भने अहिले एकदमै ठीक रहेको अस्पतालका डाक्टर सुधीर डेहरियाले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?