शाहीन अफ्रिदीले बनाए नयाँ रेकर्ड, चार बलमा लगातार चार विकेट (भिडियोसहित)

काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर शाहीन अफ्रिदीले आईतवारको भ्याटलिटी टि २० क्रिकेटमा चार बलमा लगातार चार विकेट लिएर एतिहास रचेका छन् ।

शाहीन टी २० फम्र्याटमा यस्तो रेकर्ड बनाउने पाकिस्तानका पहिलो बलर हुन् । उनले विपक्षीको पक्का भएको जितलाई हारमा बदलेका छन् ।

२० वर्षीय शाहीन लगातार योर्कर बल फालेर विकेट लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?