काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिले अनुसन्धान भईरहेको छ ।
यसैबीच सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले एनसीबीसँगको सोधपुछका क्रममा सुशान्तले सारासँग बस्दा ड्रग्सको हेबी डोज लिएको बताएकी छन् ।
उनले केदारनाथ फिल्मका बेला सारा र सुशान्तले ड्रग्स लिएको बताएकी हुन् । त्यो बेला सुशान्तले ड्रग्सको हेबी डोज लिने गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया