काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संविधान र राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिएका छन् ।
ट्रम्पले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक सन्देश पठाउँदै शुभकामना दिएका हुन् ।
आइतवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पले नेपाल र नेपालीको लागि शुभकामना सन्देश पठाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया