अश्लिल भिडियो बनाएर विद्यार्थीमाथि पटक-पटक बलात्कार

काठमाडौं । भारतको हरियाणास्थित हिसारमा एक १६ वर्षकी बालिका माथि पटक पटक बलात्कार भएको छ ।

ट्युशन पढाउने शिक्षकले उनको अश्लिल भिडियो बनाएर बारम्बार बलात्कार गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

गाउँकै एक शिक्षकसँग पढ्दै आएकी बिशोरीलाई शिक्षकले अश्लिल भिडियो देखाउँदै बारम्बार बलात्कार गरेको बताइएको छ ।

अहिले पुलिसले उक्त केसमा अनुसन्धान गरिरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?