स्पेस मोडलिङ : पहिलोपटक कुनै ब्यूटि प्रोडक्स अन्तरिक्षमा शूटिङ हुँदै, कति लाग्ला खर्च ?

काठमाडौं । नासा र एस्टी लाउडर स्किन केयर कम्पनी यो महिनाको अन्तिममा एक नयाँ कीर्तिमान बनाउन गईरहेको छ ।

स्पेस मॉडलिंग: पहली बार किसी ब्यूटी प्रोडक्ट्स का अंतरिक्ष में ऐड होगा शूट, होंगे इतने डॉलर खर्च

पहिलो पटक कुनै स्किन केयर कम्पनी आफ्नो उत्पादनको कमर्शियल विज्ञापन अन्तर्राष्ट्रिय स्टेशनमा खिचाउँदै छ । यस मार्केटिङ डिलमा करिव १.२८ लाख डलर खर्च हुनेछ ।

स्पेस मॉडलिंग: पहली बार किसी ब्यूटी प्रोडक्ट्स का अंतरिक्ष में ऐड होगा शूट, होंगे इतने डॉलर खर्च

जसमा शूटमा भाग लिने महिला अन्तरिक्ष यात्रीहरुको १७ हजार ५०० डलर प्रति घण्टाको शुल्क पनि सामेल छ ।

स्पेस मॉडलिंग: पहली बार किसी ब्यूटी प्रोडक्ट्स का अंतरिक्ष में ऐड होगा शूट, होंगे इतने डॉलर खर्च

यो नासाको अन्तर्राष्ट्रिय अन्तरिषा स्टेशनमा अहिलेसम्मको सबैभन्दा ठूलो व्यवसायिक गतिविधि हुनेछ । जसमा अन्तरिक्ष यात्री आईएसएसको सुक्ष्मजीव पर्यावरण सौन्दर्य उत्पादनको लागि शूटिङ हुनेछ ।

स्पेस मॉडलिंग: पहली बार किसी ब्यूटी प्रोडक्ट्स का अंतरिक्ष में ऐड होगा शूट, होंगे इतने डॉलर खर्च

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?