आमाबुवाले साथमा नलगेपछि ९ वर्षीया बालिकाले गरिन् आत्महत्या !

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित अलीगढको बन्नादेवी थाना क्षेत्रको नलकूप कोलोनीमा एक नौ वर्षकी बालिकाले झुण्डिएर आत्महत्या गरेकी छन् ।

9 साल की लड़की ने की आत्महत्या (फोटो आजतक)

अवश्यक कामका लागि भन्दै आमाबुवा बाहिर गएको तर आफूलाई नलगेको भन्दै उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

9 साल की लड़की ने की आत्महत्या (फोटो आजतक)

सुभाष नाम गरेका व्यक्ति श्रीमती ज्योतीको साथमा घर हेर्नको ागि बाहिर निस्किएका थिए । छोरीले पनि उनीहरुसँगै जाने जिद्दी गरेकी थिइन् ।

9 साल की लड़की ने की आत्महत्या (फोटो आजतक)

उनीहरुले भने छोरीलाई घरमै बसेर टिभी हेर्न भन्दै बाहिर निस्किए । उनीहरु जब केहि समयपछि फर्किए तब छोरीले झुण्डिरहेको देखे ।

9 साल की लड़की ने की आत्महत्या (फोटो आजतक)

अहिले पुलिसले यो केसमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?