बलिउडमा अर्को हंगामा : अभिनेत्री पायलले लगाईन् अनुराग कश्यपमाथि यौन शोषणको आरोप !

काठमाडौं । बलिउड अभिनेत्री पायल घोषले डाइरेक्टर अनुराग कश्पमाथि यौन शोषणको आरोप लगाएकी छन् ।

पायलले अनुरागले लाइबेरीमा गएर आपत्तिजनक भिडियो देखाएको आरोप लगाएकी हुन् ।

अनुरागले पायललाई लाइबेरीमा लगेर आपत्तिजनक भिडियो देखाएको उनको आरोप रहेको छ ।

उनले मीटू मूभमेण्टमा सामाजिक सञ्जाल ट्विटरमार्फत यो जानकारी दिएकी हुन् । तर पायलले यो ट्वीट केहि समयपछि डिलिट गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?