फ्याटबाट फिट हुन डाइटमा समावेश गर्नुहोस् यी ३ चिज !

काठमाडौं । हामीले सधैँ आफ्नो स्वास्थ्यको ख्याल राम्रोसँग गर्न आवश्यक छ । खराब लाइफ स्टाइल र मोटोपनको कारण हामीलाई विभिन्न रोगले सताने गर्दछन् । तर आफूलार्य फिट राख्नको लागि तपाईले यी तीन कुराको ध्यन दिन आवश्यक छ ।

आफ्नो डाइटमा तपाईले मोटोपन घटाउनको लागि जौको सातु, मकैको परिकार र शखरको प्रयोग गर्न अनिवार्य हुन्छ । स्वास्थ्यको लागि जौको सातु एकदमै राम्रो मानिन्छ ।

यो फाइबरबाट भरिपूर्ण हुन्छ । त्यसैले यो पेटका लागि फाइदाजनक हुन्छ । यदि तपाईले आफ्नो तौल कम गराउन इच्छा राख्नु भएको छ भने जौ को सातु तपाईका लागि काम लाग्न सक्छ ।

त्यस्तै मकैको परिकार पनि मोटोपन घटाउने अर्को अचुक औषधि हो । यसले बढ्दो लक्षणलाई कम गराउँदे जान्छ । यसमा भएको क्याल्शियमले मोटोपनन घटाउनमा सहयोग पुर्याउँछ ।

त्यस्तै गुडमा भएको क्याल्शियम र फस्फोरसले पनि मोटोपन घटाउँछ । साथै यसले हड्डिलाई मजबुत बनाउँछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?