अब मरुभूमिमा पनि फल्ने भयो तरकारी

काठमाडौं । यूएईले एक ठूलो सफलता हात पारेको छ । लकडाउनको ४० दिनमा गरेको एक प्रयोगमा यो सफलता हात लागेको हो ।

यूएईले मरुभूमिमा पनि तरकारी फलाउन सकिने कुरा सारा विश्वलाई साबित गरिदिएको छ ।वैज्ञानिकहरु मरुभूमिमा लौकाको तरकारी र तरबुजा जस्ता फल फलाएका हुन् ।

अब यूएईमा तरकारीको आयातमा ४५ प्रतिशत कमी हुने अनुमान गरिएको छ । यूएईले अब फ्याक्ट्री निर्माण गरेर त्इहाँ व्यवसायीक तरकारी लगाउने सोच बनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?