कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भएको भन्दै रूपन्देहीको तिलोत्तमा–१३ मा सञ्चालित पाँचतारे होटल टाइगट प्यालेस रिसोर्टले कर्मचारीलाई कामबाट निकालेको छ ।
कामबाट निकालिनेमा रिसोर्टको माथिल्लो पद जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ३ सय ९३ कर्मचारी छन् । सेप्टेम्बर ९ तारिखमा इमेल पठाएर प्यालेसले अब करार सम्झौता नवीकरण नहुने बताएको हो । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया