विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८ लाख नाघेको छ । वल्डोमिटर्सका अनुसार शनिबार अबेरसम्म कोरोना संक्रमितको संख्या ३ करोड ८ लाख २७ हजार ६०० नाघेको हो ।

यस्तै,९ लाख ५८ हजार ५१४ जनाको मृत्यु हुँदा हालसम्म संक्तमितमध्ये २ करोड २४ लाख ४० हजार बढी निको भइसकेका छन् ।

यस्तै हाल ७४ लाख २८ हजार बढी उपचार रहेको पनि समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?