काठमाडौं । ताप्लेजुङमा १६ वर्षीया किशोरीलाई जवरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा फुङिङ नगरपालिका-८ बस्ने २० वर्षीय मनोज गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले ती किशोरीलाई बिभिन्न प्रलोभनमा पारी ललाई फकाई सोही ठाउँस्थित होटलमा लगि जवरजस्ती करणी गरेपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया