फोटोमा हेर्नुहोस् – अभिनेत्री प्रियंका कार्कीको बालापनको तस्वीर, सेयर गर्दै बुबाले लेखे, ‘जीवन सुन्दर छ’

काठमाडौं – अभिनेत्री प्रियंका कार्कीका बुबा भुपेन्द्र कार्कीले प्रियंकाको बालापनको तस्वीर सेयर गरेका छन् । जन्मेको २ महिनादेखि केहि दिन अघिसम्मका महत्वपूर्ण क्षणहरु कैद गरेका सुन्दर पलहरु सेयर गर्दै प्रियंका कार्कीका बुबा भुपेन्द्र कार्कीले उनलाई सम्झीएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले छोरी प्रियंकाप्रति माया दर्शाउँदै पूरानो दिनहरु सम्झाउने पलहरु सेयर गरेका हुन् । बालापनको तस्वीरमा प्रियंका निकै ‘क्यूट’ देखिन्छिन् ।


(सबै तस्वीर भुपेन्द्र कार्कीको वालबाट )
हेर्नुहोस् केही तस्वीर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?