संविधान दिवसमा क – कसले पाए विभूषण ? (नामावलीसहित)

काठमाडौं – सरकारले यसवर्ष ५ सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई विभूषण दिने निर्णय गरेकी हुन् ।

यस्तो छ, विभूषण पाउनेहरुको सूची  :

(स्रोत : गोरखापत्र दैनिक)

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/09/5f654932a69b4_gopa_pdf.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?