वैज्ञानिकलाई ठूलो सफलता : शुक्र ग्रहमा रुसले ठोक्यो दाबी !

काठमाडौं । हालै मात्र वैज्ञानिकहरुले एक ठूलो सफलता हात पारेका छन् । जुन शुक्र ग्रहलाई मानिसका लागि नर्क भनिएको थियो त्यहाँ जीवन जिउने संकेत मिलेको छ ।

यस ग्रहमा फोस्सिन ग्यास भेटिएको कुरा साम्ने आएको हो । धर्तीमा हक जमाईरहेका शक्तिशाली राष्ट्रहरु अब ग्रहमा पनि आफ्नो दाबी गर्न थालेका छन् ।

जसका कारण शीतयुद्धको हालत देखिएको छ । रुसले शुक्र ग्रहमा आफ्नो दाबी ठोकेको छ ।

रुसी स्पेस एजेन्सी रोकसमसले शुक्र ग्रह रुसी ग्रह भन्दै आफ्नो दाबी ठोकेको हो । तर बेलायतका वैज्ञानिकहरुले पनि सबैभन्दा पहिला शुक्र ग्रहमा फोस्फीन गस भएको कुरा आफूले पहिला पत्ता लगाएको भन्दै दाबी गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?