कंगनाले ‘पोर्न’को बारेमा केहि थाहा नभई बोलेको सनी लियोनीको आरोप !

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत यस समयमा सारा बलिउडमै चर्चाको शिखरमा रहेकी छन् ।

कंगना रनौत

उनी ड्रग्स केसमा रिएक्ट गरिरहे पनि सारा बलिउडमा चर्चा कमाईरहेकी छन् । कंगनाले हालै मात्र दिएको एक बयानमा उर्मिलालाई एक सफ्ट पोर्न स्टार बताएकी थिइन् ।

सनी लियोनी

साथै उनले सामाजिक सञ्जाल ट्वीटरमा अभिनेत्री सनी लियोनीलाई व्यंग्य गरेकी थिइन् ।

सनी लियोनी

उनले लेखेकी थिइन्, एक लेखक मात्र यसको लागि लिन्च गरिएको थियो, किनभने उनीहरुले सनी लियोनी एक रोल मोडल नभएको बताइदिए । उक्त ट्वीटमा रिएक्ट गरेकी छन् ।

कंगना रनौत

उनले यो बारेमा आफ्नो बिचार खुलेर गरेकी छन् । उनले कंगनाको नाम नलि कनै उनीमाथि निशाना साँधेकी छन् ।

कंगना रनौत

उनका अनुसार कंगनालाई ‘पोर्नको बारेमा केहि पनि थाहा छैन्, तर फेरि उनी सबैभन्दा धेरै बोलिरहेकी छन् ।’

कंगना रनौत

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?